UNOES 日本語・ネパール語辞典用例つき・無料

名字/苗字

a surname; a family name; a last name; थर ; नाम थर ; कुलनाम ;

  • 彼の名字はネパリです

    उहाँको थर (/ कुलनाम) चाहीँ नेपाली हो ।

  • 結婚して夫の名字を名乗っている

    विहेपछि उनले पतिको थर चलाउँछिन् ।