UNOES 日本語・ネパール語辞典用例つき・無料

妙に

strangely; अनौठो किसिमले ; अचम्म लाग्ने गरी ; अपरिचित भई ;

  • 彼は妙によそよそしくなった

    ऊ असाधारण तरिकाले टाढा हुँदै गएछ ।

  • 妙に青ざめていた

    ऊ अनौठो (/ असामान्य) ढंगमा पहेंलो भएको थियो ।