UNOES 日本語・ネパール語辞典用例つき・無料

名ばかり

नाम मात्र

  • 名ばかりの改革

    कथित (/ भनाउँदो / नाउँ मात्रको) सुधार

  • 名ばかりの店

    नाम मात्रको पसल

  • 名ばかりの支配者

    नाम मात्रको शासक.

  • 彼は名ばかりの男だ

    ऊ नामधारी मात्र हो । ; ऊ बेकामको (/ नाम मात्रको) हो ।

  • 彼は名ばかりの社長だ

    ऊ नाउँ मात्रको अध्यक्ष (/ सभापति) हो ।