靡く
1. 〔ひるがえる〕
風に靡く旗(凧)
हावामा फर्फराइरहेको झन्डा (चङ्गा); हावामा फ्यारफ्यारे झन्डा (चङ्गा)
旗が風にひらひら靡いている
झन्डा हावामा फर्फराउँदैछ ।
草木が風に靡いている
बिरुवा हावामा यताउता हुरिदैछ ।
2. 〔屈服する〕 yield to~; ~ सामू झुक्नु ;
彼の金力に靡く者はいなかった
उसको पैसाको सामू कोही पनि झुकेनन् (/ निहुरेनन्) ।
ついに彼女は彼に靡いた
बल्ल उसले उनको मन जित्यो । ; बल्ल उनले आफ्नो मन उसलाई समर्पण गरिन् ।