UNOES日ネ辞書日本語⇄ネパール語辞書

宥める

1. 〔落ち付かせる〕 soothe; calm (down); आराम गराउनु ; सान्त्वना (/ दिलाशा) दिनु ; फुल्याउनु ;〔和らげ静める〕 appease; ~ सित शान्ति कायम गर्नु ; फकाउनु ;〔きげんを取る〕 humor; pacify; फकाउनु ; खुशी पार्नु ; खुशामद (/ शान्त) गर्नु ;

  • 怒りを宥める

    को रिसलाई शान्त पार्नु

  • 何とか納得させて宥める

    सम्झाईबुझाई शान्त पार्नु ; सम्झाईबुझाई सान्त्वना दिनु

  • 彼はあの手この手で祖父(の気持ち)を宥めた

    उसले विभिन्न उपायले हजुरबालाई पगाल्यो । ; उसले विभिन्न उपायले हजुरबाको मन पगाऱ्यो (/ पग्रायो) ।

  • 子供を宥めてねかせた

    बच्चालाई फकाएर (/ पुलपुल्याएर) सुताइदिएँ ।

  • 怒っている友達を宥めた

    उसले रिसाएको साथीलाई फकायो (/ खुशी मनायो) ।

  • 彼の発言は群衆を宥めるのに大いに力があった

    उसको कथनमा (/ वयानमा) श्रोतालाई शान्त पार्ने ठूलो प्रभाव (/ शक्ति) थियो ।