撫でる
1. 〔さする〕 stroke; fondle; caress; मुसार्नु ; सुमसुम्याउनु ; प्यारो गर्नु ; छाम्नु ; हातले छामछुम गर्नु ; मालिस गर्नु * 油を塗って;〔軽くたたいてさする〕 pat; लेस्नु ; बिस्तारै थपथप पारेर सुमसुम्याउनु ; मुसार्नु ;〔撫でること〕 patting; fondling; मसाराइ ; मुसार्ने काम ;
髪を撫でる
कपाल मुसार्नु (/ मिलाउनु / तह लाउनु)
あご(あごひげ口ひげ)を撫でる
/चिउँडो (दारी / जुँगा) सुमसुम्याउनु (/ मुसार्नु)
子供の頭を撫でる
बच्चाको कपाल (/ टाउको) सुमसुम्याउनु (/ मुसार्नु)
母親が撫でたので子供は寝た ’
आमाको सुम्सुम्याइले बालक निदायो ।
くじいた所を薬を塗って撫でた
मैले मर्केको ठाउँमा मलम लगाएर सुमसुम्याएँ (/ मर्दन गरेँ / हल्का मिचेँ) ।
風がさーっとほおを撫でた
हावाले सर्र मेरो गाला सुमसुम्यायो ।