UNOES 日本語・ネパール語辞典用例つき・無料

苗

〔種から育った〕 a seedling; बालीनाली(को बोट) ; बेर्ना ; बिरुवा ; बीउबाट उमारेको बिरुवा ;〔苗木〕 a (young) plant; a nursery tree; बेर्ना ; बच्चा (/ कलिलो) बिरुवा ; सानो बोट ; पोथ्रो ; बीजाङ्कुर ;〔稲の〕 rice plants; ( धानको) रोपो ;

  • 花の苗

    फूलको बेर्ना (/ कलिलो बिरुवा)

  • 穀物の苗がよく育った

    बालीनाली (/ अन्नको बोटबिरुवा) सप्रियो (/ झाँगियो / मौलायो / सप्लायो) ।

  • 稲の苗がふさふさと育っている

    धानको रोपो लहलह (/ लहलहाउँदै) बढेको छ ।