長い
1. 〔距離が大きい〕 long; लामो ; पर ; टाढा ;
長い道のり
लामो बाटो
長い髪の少女
लामो कपाल भएकी केटी
長くする
लम्ब्याउनु ; लामो पार्नु
彼は髪を長くしている この場合とは言わない
उसले कपाल लामो पालेको (/ बनाएको) छ । *लामो लाएको छ
彼女のまつげはとても長い やはふさふさの状態
उसका आँखामा परेला झपक्क (/ ढकमक्क / भरिपूर्ण) छन् । *झपक्कढकमक्क
2. 〔時間がかなりたつ〕 long; लामो ;〔長たらしい〕 lengthy; तीनथुप्रो ; लम्बेतान ;
長い不況
लगातारको मन्दी
長いかんばつ
धेरै समयसम्म रहने खडेरी (/ सुक्खा)
日が長くなってきた
दिन लामो भएछ ।
冬至を過ぎると日が長くなる
उत्तरायण लागेपछि दिन लामा हुन्छन् ।
おしゃべりが長くなってすみません
मेरो कुरा लामो भएमा क्षमा गर्नुस ।
その期間はどれ程長いものでしたか
यो काल कति लामो थियो
彼はもう長くないと思う
उहाँ लामो समय बाँच्नुहुन्न भनेर म डराएको छु । ; उहाँ त्यत्ति टिक्नुहुन्न जस्तो लाग्छ मलाई ।
母がもう長くないことを知ってよく泣いた
मेरी आमा मर्न लागेकी देख्दाम रुन्थें ।
私の話を聞いて長い間考え込んでいた は自動詞
मेरो कुरा सुनेर उनी निकै बेर घोत्लिए (/ घोरिए) । *घोत्लिनुघोरिनु
彼は長い間耐え忍ばなければならなかった
तिनले धेरै वर्षसम्म धैर्य धारण गर्नु पऱ्यो ।
彼は長い間忠誠の良い評判を得てきた
त्यसले पहिल्यैदेखि निष्ठावान् भन्ने नाउँ कमाएको छ ।
〔根気がいい〕
気の長い人
धैर्यवान (/ धीर) व्यक्ति