UNOES 日本語・ネパール語辞典用例つき・無料

長生き

a long life; दीर्घायु ; दीर्घजीवन ; लामो आयु ;

連語
長生きする
  • 85歳まで長生きした

    उनी ८५ वर्षसम्म बाँचिन् ।

  • 彼はどれ程長生きしましたか

    तिनी कति लामो समयसम्म बाँचे?

  • 私も亀のように長生きしたいです

    म पनि कछुवा जस्तै लामो आयु पाउन चाहन्छु ।

連語
長生きの
  • 長生きの秘密

    दीर्घायुको (/ दीर्घजीवनको / लामो आयुको) रहस्य (/ कुञ्जी)

  • 亀は長生きの生き物だ

    कछुवा चिरञ्जीवी (/ दीर्घजीवी प्राणी) हो ।