UNOES日ネ辞書日本語⇄ネパール語辞書

眺め

1. a view; दृश्य ; व्यू * ネ英;

  • エベレスト山の雄大な眺め

    सगरभाथाको शानदार (/ भव्य) दृश्य (/ चित्र)

  • よく見掛ける眺め

    साधारण (/ धेरै ठाउँमा पाइने / प्रायः देखिरहेको) दृश्य

  • のんびりと周囲の眺めを楽しみながらサイクリングする

    हतार नगरी वरपरको दृश्यको आनन्द उठाउँदै साइकलमा यात्रा गर्नु

  • 興奮に満ちた旅は標高世界第位のカンチェンジュンガ山の眺めをもってクライマックスを迎える

    यो यात्राको सबैभन्दा रोमाञ्चक पक्षसंसारको तेस्रो अग्लो हिमालकञ्चनजङ्घाको दृश्य हो ।