眺める
1. 〔見つめる〕 look at; हेर्नु ; नियाल्नु ; दृष्टि (/ नजर) राख्नु ;〔概観する〕 survey; जाँचनु ; सर्वेक्षण गर्नु ;
天井(床)を眺める
सीलिङ्गतिर (/ भूइँतिर) हेरिराख्नु
彼は私をしげしげと眺めた
उसले मेरो मुख टुलुटुलु (/ पुलुपुलु / एकटक लाएर / एकोहोरो / ट्वाल्ल पारेर) हेऱ्यो ।
彼は痛切な思いで東の方を眺めた
उनले तीव्र इच्छाले पूर्वतिर हेरे ।
2. 〔見渡す〕 look around; पल्याकपुलुक हेर्नु * きょろきょろと; वरिपरि हेर्नु ;〔見晴らす〕 look out over; take an extensive view of; ट्वालट्वाली (/ टुलुटुलु / टुलटुल / एकोहोरो) हेर्नु ; अवलोकन गर्नु ;
先生は教室を眺め回した
शिक्षकले कक्षामा यताउता सबै हेरे ।
この窓から海が眺められる
यस झ्यालबाट समुद्र पूरै देखिन्छ ।