UNOES日ネ辞書日本語⇄ネパール語辞書

長持ち

1. 〔状態が続くこと〕 टिकाइ ; स्थिरता ; स्थायित्व ;

連語
長持ちする
  • 長持ちする結婚の主要な要素

    दिगो विवाहको प्रमुख तत्त्व

  • 長持ちする靴

    धेरै दिन टिक्ने जुत्ता ; धेरै वर्ष टिकाइने जुत्ता

  • 長持ちしない(する)タンカ(塗装裁縫)

    /कच्ची (/ धेरै दिन नटिक्ने / कमजोर) (पक्की / बलियो / चाँडै नबिग्रने) टाँका (रंरोगन / सिलाई)

  • この服は長持ちしそうにない

    यो लुगाको टिकाइ (/ खपाइ) कमै होला जस्तो छ ।

2. 〔長く役に立つこと〕 टिकाइ ; स्थिरता ; स्थायित्व ;

連語
長持ちする
  • 長持ちする布(家具)

    टिकाउ (/ पक्का / बलियो) कपडा (फर्निचर)

  • 長持ちする(しない)商品

    पक्का (/ टिकाउ / खप्ने) (कच्चा / नखप्ने / चाँडै बिग्रने) माल (/ सामान)

  • これは長持ちする これは大丈夫と混同しない

    यो टिक्छ । *यो ठीक छ 「」

  • この手のソーセージは長持ちする

    यस किसमको ससिज् लामो टिक्छ ।

  • この服(靴)はずいぶんと長持ちした

    यो लुगा (जुत्ता) धेरै दिनसम्म खप्यो (/ अडियो / टिक्यो / दिगो भयो) ।

  • この病人は長持ちしまい

    यो बिरामी टिक्न (/ सहन) सक्दैन होला ।

  • この穀物があとどれだけ長持ちすると言うのだ

    यो अन्नले कति धान्ला (/ टिक्ला / खप्ला) र

3. 〔腐らないこと〕

  • これは長持ちする食品だ

    यो खाना सड्दैन (/ कुहिँदैन / बासी हुँदैन) ।