UNOES 日本語・ネパール語辞典用例つき・無料

長長

1. 〔非常に長い様子〕

  • ソファーに長々と寝そべっていた

    ऊ पलङ्गमा (/ सोफामा) लमतन्न (/ तन्काएर) ढल्कँदैथियो (/ सुत्दैथियो) ।

2. 〔長い間〕

  • 彼は自分の話しを長々とする

    उसले आफ्नो लामो–लामो कहानी सुनाइदिन्छ ।

  • 長々と待たされた

    मलाई धेरै बेर कुराइयो (/ पर्खाइयो) ।

  • 自分の生い立ちを長々と話した

    उसले आफ्नो लामो (/ लम्बेतान) कथा सुनायो ।