UNOES 日本語・ネパール語辞典用例つき・無料

長々しい

〔長引いた〕 long-drawn-out, long, drawn-out; धेरै लामो समय लिने ; एकदम लामो ; समय धेरै भएको ;〔長ったらしい〕 lengthy; साह्रै लामो ;〔退屈な〕 tedious; लम्बेतान ; पट्टाइलाग्दो ; चाखलाग्दो नभएको ; थकाउने ;

  • 長々しい例え

    लम्बेतान उदाहरणहरू

  • 長々しい話し

    लम्बेतान (/ धेरै लामो समय लिने) भाषण ; बेलीविस्तार

  • 長々しくする

    लम्बेतान बनाउनु

  • 長々しい規則集を覚える

    तीनथुप्रो नियमहरू कण्ठ गरिरहनु