長年
1. many years; निकै वर्ष ; वर्षौं ;
長年有名な歌手
चिरपरिचित गायक
長年ここに住んでいる
लामो समयदेखि यहाँ बस्दै आएको छु ।
これは長年書き集めたもの(記事)だ
यी त लामो समयदेखि मैले लेखेरै बटुलेका सँगाला (/ लेखहरू) हुन् ।
長年病気に悩まされた
उनी धेरै वर्षसम्म व्यथाले चापेर बस्नुपऱ्यो ।
連語
長年の
長年の希望(夢)
दीर्घकालीन (/ लामो समयदेखि राख्दै (हेर्दै) आएको) आशा (सप्ना)
彼とは長年の知己です
उहीँ मेरो पुरानो साथी हुन् । ; उहीँ लामो समयदेखि चिनेको साथी हुन् ।
長年の努力の末彼は研究を物にした
लामो वर्षको कडा परिश्रमपछि उसले आफ्नो अनुसन्धान सकायो (/ पूरा गऱ्यो) ।