-ながら
1. 〔とはいえ〕 though; यद्यपि ; तापनि ;〔にもかかわらず〕 in spite of; भए तापनि (/ पनि) ;
弱い人間でありながら
कमजोर छौं त के भो
雨が降っていながらも我は出かけよう
々पानी पर्दैछ तापनि हामी जान्छौं ।
もし正しいと知っていながら行わないならそれは悪だよ ’
सही कुरा थाहा पाएर पनि नगर्नु चाहिं अवश्यै अपराध हो ।
2. 〔 … しつつ〕 while; as; गर्दै गर्दै ; गर्दा गर्दै ;
つまづきながら進む
लड्दै पर्दै अघि बढ्नु ; संघर्ष गर्दै अघि बढ्नु
バイトをしながら奉仕する
पार्ट–टाइम काम गर्दै स्वयम् सेवा गर्नु
煙にむせびながら出口を探した
धुवाँले निसासिँदा पनि मैले त्यसबाट निस्कन (बाटो) खोजेँ ।
するすると言いながら何もしないで一月過ごした
काम गर्छु भनेर उसले एक महिना टाऱ्यो ।
「少しでもお金を上げたら」と言いながら嬉しそうに家に帰った
“” "अलि–अलि भए पनि पैसा दिएर" भन्दै मनमा आनन्द लिएर तिनी घर फर्के ।
間違いを指摘しながらこう言った
तिनले गल्तीबारे औंल्याउँदै यसो भने ।
私の顔につばを飛ばしながらしゃべった と言えば「非難しながらしゃべった」
उसले मेरो मूखमा थुक छिट्छिट्याउँदै बोल्यो । *थुक्दै बोल्यो
彼らは食べたり飲んだりしながら家族と日過ごした
तिनीहरू खाँदै र पिउँदै तीन दिनसम्म आफ्नो परिवारसँग बिताए ।
みんなの前で否定しながら言った私は知らない
「」 “” तिनले उनीहरू सबैका सामु इन्कार गरेर भने“म जान्दिनँ ।”
3. 〔いずれも〕
彼は富と健康を二つながら持っている
ऊसँग धन र स्वास्थ्य दुवै छन् ।
4. 〔 … のまま〕
生まれながらの正直者
स्वाभाविक रूपमा ईमान्दार व्यक्ति
生まれながらの音楽家
स्वाभाविक (/ ल्याकत भएको) संगीतकार (/ संगीतज्ञ)
魚を生きながら捕る
माछा जिउँदै समात्नु (/ पक्रनु)