流れ
1. 〔流れること〕 a flow; धार / धारा / धारो ; प्रवाह ; भल * 大雨による; बगाइ ;〔水流〕 a stream; a current; बगाइ ; धार ; प्रवाह ;〔激しい〕 निर्झर ; तिव्र धार ;〔流入〕 आगमन ;
水(空気)の流れ
पानीको (हावाको) धार (/ प्रवाह / वेग / करेन्ट)
血液の流れ
रक्तसञ्चार ; रगतको सञ्चालन ; रगतको भल
水の流れを変える
पानीलाई मोडिदिनु
流れのままに漂う
धारासित (/ प्रवाहसित) बग्नु (/ तार्नु)
流れに従って(逆らって)泳ぐ
प्रति)धारामा पौड्नु ; पानीको प्रवाहसँगसँगै (/ प्रवाहअनुसार) (प्रवाहविरुद्ध) पौड्नु
この川は流れが急(緩やか)だ
यस खोलामा बढी (कम) करेन्ट रहेछ ।
流れの勢いが強い
पानीको बहाब (/ प्रवाह / लहर) तीव्र (/ बेगिलो) छ ।
この川の流れはとてもゆるやかだ(激しい)
यस नदीको धार (/ बहाब / प्रवाह) निकै मन्द (तीव्र) छ ।
水の流れに入ったら出られなくなった
पानीको धारमा (/ बहाबमा / प्रवाहमा) पसेपछि ऊ निस्कन सकेन ।
荒れ狂う水の流れがぴたりと止まった!
तीव्र गतिमा बगिरहेको पानी टक्क अड्यो ।
2. ⇒おながれ(お流れ)
- おながれ(お流れ)
3. 〔流れるように動くもの〕 मोड ; सिलसिला ;
登録の流れ
दर्ता प्रक्रिया
論議の流れ (
तर्कको (/ विषयको) धारा (/ रुपरेखा)
時間の流れ
समयको धारा ; समय बित्ने काम
交通(血液)の流れ
सडकको (रगतको) सञ्चार
意識の流れ
चेतना प्रवाह
治療の基本的な流れ
ओखतीमुलोका आधारभूत कदमहरू
そうする流れの中で
त्यसो गर्ने सिलसिलामा (/ अनुक्रममा / तारतम्यमा)
この歴史の流れを考えると
इतिहासको यस मोडमा आएर हेर्दा
その一件で歴史の流れが変わった
त्यस घटनाबाट इतिहासले अर्कै मोड लियो ।
時の流れの早いこと!
कत्ति चाँडो समय बितेको रहेछ कति छिटो समय उडेर जाँदो रहेछ
人の流れに押されて進んだ
मानिसको ओइरोले (/ ताँतीले) धकेलिएर (/ घचेटिएर) अघि बढेँ ।
息子を亡くして以来母親にとって時の流れが止まってしまった
आफ्नो छोराको मृत्यु भएदेखि आमाले लाचार जीवन बिताइन्न् ।
4. 〔系統 / 血統〕 descent; वंश ; कुल ; घराना ;〔流派〕 a school; समूह ; पक्ष ;
彼らの流れによれば
तिनीहरूका उमेरअनुसार (/ जन्मको क्रमअनुसार)
彼の流れからたくさんの後継者が出た
तिनको परिवारबाट थुप्रै उत्तराधिकारीहरु निस्के ।
5. 〔質の〕
6. 〔会などのあとの人の群れ〕 मानिसको भीड (/ ओइरो / हुल) ;
会の一部の流れはバーに繰り込んだ
पार्टीका कोहीले बारमा ओइरो (/ हुल) लाग्यो ।
7. 〔傾斜の度合〕
片流れの屋根 〔差し掛けの〕
पाली ;एकपाखे छानो
両流れの家
दुईपाखे घर
この屋根は流れが大きい
यस छाना धेरै भिरालो (/ कोल्टो) छ ।