流れ出る
1. 〔流れて出る〕 बहनु ; बहाउनु ;
蛇口から水が流れ出ている
धाराबाट पानी बहिरहेछ ।
川は海に流れ出る
खोलाहरू समुद्रमा बहँन्छन् । ; नदीहरू समुद्रतिर बग्छन् ।
涙が流れ出た
आँसु आँखाबाट बग्यो ।
傷口から血がどくどく流れ出た
घाउबाट रगत बुलबुल (/ बुललल) बग्यो ।
2. 〔流れるように出てくる〕
大げさな言葉が彼の口から勢いよく流れ出た
बडाइ–चढाइ ठूला ठूला हुराहरू उसको मुखबाट पोखियो ।