流れ込む
1. 〔流れて入る〕 flow (/ pour) into; बहनु ; हाल्नु ; बहाउनु ; बग्नु ;
川は海に流れ込む
खोलाहरू समुद्रमा बहन्ँछन् । ; नदीहरू समुद्रतिर बग्छन् ।
2. 〔流れるように入り込む〕 pile into; ठेलमठेल गर्दै पस्नु *ठेलमठेल ThelamThel ;
群衆が会館に流れ込んだ
भिड भवनभित्र उर्लेर गयो । ; भिड ठेलमठेल (/ ठेलाठेल / धक्काधक्की) गर्दै भवनभित्र पसे ।