UNOES日ネ辞書日本語⇄ネパール語辞書

流れる

1. 〔液体が流れる〕 flow; बग्नु ; बहनु ;

  • 流れる小川

    बग्ने खोला

  • 乳と蜜の流れる地

    दूध र मह बहने देश

  • 谷間に小川がちょろちょろと流れていた

    उपत्यकामा पानी कुलुकुलु बग्दै (/ पानी अलिअलि गर्दै निस्कँदै) थियो ।

  • 川がさらさら(ざあざあ)流れている

    खोला सररर (/ सललल) (कलकल) बग्दैछ (कलकलाउँदैछ) ।

  • 水瓶から水がざあざあ流れた

    गाग्रीबाट पानी ध्वारध्वार चुह्यो ।

  • 川は海に流れている

    खोलाहरू समुद्रमा बहँछन् । ; नदीहरू समुद्रतिर बग्छन् ।

  • 涙がほおを流れた

    उसका गालामा आँसुको धारा बग्यो । ; उसका गालामा आँसु बगिरहेका थिए ।

  • 血が流れ出た

    रगत धारा जस्तोभएर बह्यो ।

  • 傷口から膿が流れている

    घाउबाट पीप निस्कँदैछ ।

  • ろうそくのろうが流れている

    मैन बत्ती पग्लेर तल झर्दैछ ।

2. 〔物が流される〕 बग्नु ; तर्केर जानु * 浮きながら;

  • 橋が流れた の方が「流れてしまった」の感が伝わる

    पूल बग्यो (/ बगिसक्यो) । *बगिसक्यो

  • 洪水で何百軒という家が流れた

    बाढीले सयौं घरहरु बगाए ।

3. 〔物が水の上をただよう〕 float; उत्रनु ; तौरनु ;

  • 木片が川を流れてきた

    खोलामा दाउरा उत्रेर (/ तौरेर आयो ।

4. 〔流れるように移動する〕 बहँदै जानु ;

  • 一座に友好的な空気が流れていた

    बसेकाहरूमा न्यानो वातावरण छाएको थियो ।

  • 月が空をさらさらと音を立てて流れたみたいだ

    चन्द्रमा सफा आकाशमा सलल बहँदै गरेकी जस्तो लाग्यो ।

5. 〔伝わり広がる〕 spread to~; फैलिनु ; फिँजिनु ; विस्तार हुनु ; धेरैतिर सर्नु ;

  • メッセージが流れる

    खबर पठाइयो ।

  • 知らせは瞬く間に流れた

    खबर डढेलो जस्तो फैलियो ।

  • そんなうわさが流れているんですか

    त्यस्तो हल्ला नै फैलिएछ (/ फिँजिएछ)

  • 首相の演説は電波で全国に流れた

     प्रधानमन्त्रीको भाषण प्रसारण राष्ट्रभरि पुऱ्याइयो ।

6. 〔時が過ぎる〕 बित्नु ; बित्दै जानु ;

  • 時(日)が流れた

    समय (दिन) ढल्कियो (/ बित्दै गयो) ।

  • それはもう流れたことだ

    त्यो हिजोको कुरा भइसक्यो ।

  • 歳月は流れてそのことは忘れられてしまった

    समय बित्दै जाँदात्यो घटना बिर्सियो ।

  • あれからおおよそ年が流れた

    त्यस बेलादेखि लगभग ९० वर्ष बितिसक्यो ।

7. 〔さすらう〕 डुल्नु ; घुम्नु ; तर्केर जानु ;

  • 世を流れる

    विश्वका ठाउँ ठाउँ घुमिहिँड्नु

  • 彼は西から東へと流れて行った

    ऊ पश्चिमबाट पूर्वतिर डुल्दै (/ तर्कँदै) गयो ।

8. 〔ある傾向になる〕 ढाल्नु ;

  • 安楽な生活に流れる傾向

    आरामको जीवन बिताउने प्रवृत्ति

  • 時勢に流された

    उसले समयको लहरमा बग्नुभन्दा अरू केही गर्न सकेन ।

  • 彼らはぜいたく(粗野)に流れがちだ

    तिनीहरू सुखसयलतिर (अशिष्टतातिर / कच्चा व्यवहारतिर) लागिहाल्छन् ।

9. 〔中止になる〕 रद्द (/ बदर) हुनु ;

  • クラスが流れた

    एउटा कक्षा बग्यो ।

  • 会が流れた

    सभा रद्द (/ बदर) भयो ।

  • 会は定員に満たないため流れた

    सभाका लागि चाहिने सदस्यहरु नआएकोले सभा स्थगित भयो ।

10. 〔思いがけない方向に行く〕 चुकेर जानु ;

  • 弾が流れた

    गोली चुक्यो (/ अन्तै गयो) ।

11. 〔質 / 抵当に入れたものが〕

  • 抵当物が流れた

    बन्धकमा राखेको घर–जमीन जफत गरियो ।

12. 〔仕事などが順調に進む〕 सरसर्ती जानु ; काम बेरोकटोक चल्नु ;

  • 事はすべてスムーズに流れている

    काम बेरोकटोक (/ सरासर) चल्दैछ ।

13. 〔テレビ画面が〕

  • テレビの画面が流れている

    टिभीको स्क्रीन् हल्लिँदैछ ।

14. ⇒りゅうざん(流産)