長さ
length; अँगाले * 腕の; लमाइ ; लामोपन ; लम्बाई ;
長さ2メートルの棒
दुई मिटर लामो लाठो (/ लट्ठी)
15分の長さの復習
१५ मिनेट लामो पुनरावृत्ति
8分の長さの
आठ मिनेट लामो सीडी
8時間の長さの映画
आठ–घण्टा लामो चलचित्र
日の長さ 〔日の出から日没までの日照時間〕
दिनको लम्बाई ; सूर्य उदाएपछि नअस्ताउन्जेलको समय (/ अवधि)
その長さは2メートルある
त्यसको लम्बाइ दुई मिटर हो । ; त्यो दुई मिटर लामो हो ।