UNOES 日本語・ネパール語辞典用例つき・無料

流し去る

wash (/ sweep / carry) away; बगाउनु ; स्वात्तै (पानीमा) लाग्नु ;

  • 高波が打ち寄せ,磯の物を流し去った

    समुद्रको उर्लँदो छालले किनारका सामान बगायो ।

  • 洪水が来て岸辺の土地が流し去られた

    नदीमा बाढी आएकाले किनारको जग्गा बगायो (/ कटानमा पर्‍यो) ।

  • 洪水が流し去るまで彼らは気付かなかった

    जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनन ।