流す
1. 〔液体を〕 बगाउनु ; तैराउनु ; खसाल्नु ;
バケツの水を流す
बाल्टिनीको पानी फ्याँक्नु
水を流しっぱなしにする
पानी बगिरहन दिनु ; पानी बगिरहेको छोड्नु
水洗トイレの水を流す
ट्वाइलेटमा पानी बगाएर सफा गर्नु
悔恨(喜び)の涙を流した
उनले पछुतोको (खुसीको) आँसु खसालिन् (/ बगाइन् / झारिन्) ।
国中で無実の血が流されている
राष्ट्रमा पुरै निर्दोषहरुको रगत बगाइएका छन् ।
2. 〔水の力で押し流す〕 बगाउनु ; स्वात्तै (पानीमा) लाग्नु ;
洪水が橋を流してしまった
बाढीले पूललाई बगाइदियो (/ लागिदियो) ।
洪水が来て岸辺の土地が流された
नदीमा बाढी आएकाले किनारको जग्गा बगायो (/ कटानमा पऱ्यो) ।
洪水で何百軒という家が流された
बाढीले सयौं घरहरु बगाए ।
3. 〔洗い落とす〕
体を流してあげましょう 普通ではまずありえない
तपाईलाई नुहाइदिऊँ । *
4. 〔広める / 大音量で聞かせる〕 spread; play; फैलाउनु ; बजाउनु ;
マスコミが流す誤った情報
सञ्चार माध्यम(हरू)ले फैलाउने गलत समाचार
音響部門が分の長さのを休止を入れずに流します
ध्वनि विभागले आठ मिनेट लामो सीडी रेकर्डिङ बीचमा नरोकिकन बजाउनेछ ।
会場ではプログラムが放送で流される
हलमा कार्यक्रम एफ एम रेडियो फि्रक्वेन्सीमा प्रसारण गरिनेछ ।
5. 〔流罪にする〕
絶海の孤島に流された
ऊ एकान्त टापुमा निर्वासित भयो ।
6. 〔あちこちを回る〕
タクシーがたくさん流していた
ट्याक्सीवालाले तेल बचाउने गरी हिंड्दैथे (/ चल्दैथे) ।
7. 〔所有権を失くす〕
質草を流す
बन्धक (/ धरौटी) गुमाउनु (जफत गर्नु)
8. 〔流用する〕 misappropriate; हिनामिना गर्नु ; मास्नु ; डुकुल्याउनु ; हडपनु ; दुरुपयोग गर्नु ;
会社の金を個人の出費に流した ’
उसले अफिसको पैसा आफ्नो खर्चको लागि हिनामिना (/ हानिनोक्सानी) गऱ्यो ।
9. 〔会などを中止する〕 रद्द गर्नु ; हटाउनु ;
来週の集まりは流そう
अर्को हप्ताको सभा हटाउ (/ रद्द गरौं) ।
10. 〔気楽にやる〕 सजिलै (/ आरामसित) गर्नु ;
感情に流されて ’
भावनामा बहेर
11. 〔身を入れて … しない〕
聞き流す
मन नलगाएर सुन्नु
読み流す
हुलुक्कसित पढ्नु