UNOES 日本語・ネパール語辞典用例つき・無料

長旅

a long journey; लामो यात्रा ; डोर ;

  • 長旅に出かける

    घुमघाममा निस्कनु

  • 車で長旅に出た

    म गाडी हाँकेर लामो यात्रामा निस्केँ ।

  • 長旅の末に帰省した

    ऊ घुमिफिरी आयो ।

  • 彼らは年に3度も長旅をする

    उनीहरू वर्षको तीन–तीनचोटि लामो यात्रा गर्छन् ।