投げ出す
1. 〔外に〕 throw out; बाहिर फाल्नु ; फ्याँक्नु ; निकाल्नु ; बस्वीकार गर्नु ;〔投げ出される〕 be thrown out; फालिनु ; फ्याँकिनु ;
足を投げ出して座る 〔脚を伸ばして〕〔股を広げて〕(
खुट्टा तन्काएर बस्नु ;खुट्टा फैलाएर बस्नु
走っている列車から投げ出された
गुडिरहेको रेलबाट ऊ बाहिर फ्याँकियो ।
2. 〔差し出す〕 चढाउनु ; त्याग्नु ;
彼のためだったら全財産を投げ出してもいい
उनका खातिर आफ्नो सबै धनसम्पत्ति म त्याग्न सक्छु ।
彼女は自分の命を投げ出して子供を救った
उनले आफ्नो ज्यान त्याग (/ अर्पण) गरेर बच्चालाई बचाइन् ।
3. 〔あきらめる〕 छोड्नु ; त्याग्नु ;
仕事を投げ出して家にいる
ऊ काम नगरी घरमा निछाएर (/ सनच मारेर / अल्छी गरेर) बसेको छ ।
彼はせっかくの地位を投げ出す破目となった
उसले बल्ल समातेको पद छोड्नु (/ त्याग्नु) पऱ्यो ।