UNOES 日本語・ネパール語辞典用例つき・無料

投げ込む

throw into; हालिदिनु ; फ्याँक्नु ;

  • ごみを川に投げ込むな

    खोलामा फोहोर नफाल (/ नमिल्काऊ / नफ्याँक / नहुत्त्याऊ) ।

  • 娘がフライパンに菜っ葉を投げ込んだ

    सानीले कराहीमा साग ओइरिन् (/ हालिन्) ।

  • 今日ここにあって明日炉に投げ込まれる野の草

    आज हुने र भोलि चुल्हामा फालिने मैदानका घाँस