嘆く
1. 〔悲しむ〕 grieve over~; lament; दूःख (/ दिक्क) मान्नु ; खिन्न हुनु ; डाँको छोड्नु ; विलाप गर्नु ; सुर्ताउनु ; विरक्तिनु ; छाती पिट्नु * 字:「胸をたたく」;〔人の死を〕 शोकित हुनु ; शोकाउनु ; शोक गर्नु (/ मनाउनु) ;
子供の死を嘆き悲しんだ
उनले बच्चाको मृत्युको शोक मनाइन् । ; उनले बच्चाको मृत्युबारे मनको दुःख पोखिन् (/ मृत्युको दुःखपुकारा गरिन्) । ; उनी बच्चाको मृत्युमा (/ मृत्युबारे) रोइन् ।
妻が死んだ時彼女のことを嘆き悲しんだ
पत्नीको मृत्यु हुँदा उनले तिनको निम्ति शोक र विलाप गरे ।
自分の置かれている状況を嘆いた
तिनले आफ्नो अवस्थामा दुःख माने ।
2. 〔残念に思う〕 deplore; खेद मान्नु ; अफसोस गर्नु ; आघात पार्नु ;
君のことで嘆いたよ
तिम्रो कुराले मेरो मन रोयो (/ खिन्न भयो / विह्वल भयो) नि ।
後になって性急な決定をしたことを深く嘆いた
पछि आफूले हतारमा निर्णय गरेकोमा तिनी असाध्यै पछुताइन् ।