投げ捨てる/投げ棄てる
1. 〔放る〕 throw away; फ्याँक्नु ; फाल्नु ; मिल्काउनु ; हुत्त्याउनु ;
彼らは彼女を壁から投げ捨てた
तिनीहरूले उसलाई पर्खलबाट तल फ्याँकिदिए (/ फालिदिए) ।
くしゃくしゃにして地面に投げ捨てた
उसले त्यसलाई कच्याककुचुक पारेर भुँइमा फ्याँक्यो (/ फाल्यो) ।
良いものを器に集めふさわしくないものは投げ捨てた
असल जत्ति भाँडाहरूमा जम्मा गरेर खराब जत्तिलाई बाहिर फाले ।
彼は通りに投げ捨てられた
ऊ बाटोमा पछारियो ।
負傷して戦えなくなった剣闘士が武器を投げ捨てひざまずいて哀れみを請うた
घाइते भएकोले अझ बढी भिडन्त गर्न नसकी एउटा तरबारबाजले आफ्नो हतियार भुइँमा फाल्यो र हार स्वीकार्दै घुँडा टेकेर दयाको भीख माग्यो ।
2. 〔放り出す〕
権威者に迎合して正しい態度を投げ捨てる
अख्तियार स्वीकार्न सही आचरणलाई लत्त्याउनु
彼は仕事をそのまま投げ捨て旅行に出かけた
उसले आफ्नो काम त्यत्तिकै छोडेर (/ भुलेर) घुम्न गयो ।