UNOES日ネ辞書日本語⇄ネパール語辞書

投げ付ける

1.

  • 彼は私に石を投げ付けた

    उसले मलाई ढुङ्गा फ्याँक्यो (/ हान्यो) । ; उसले मलाई ढुङ्गाले हिर्कायो ।

  • ホーリの日に私に色を投げ付けた

    होलीमा उसले मलाई रङ छ्याप्यो (/ छेप्यो) ।

  • 彼女はコップを床に投げ付けた

    उसले गिलास भूइँमा जोरसित फ्याँकी (/ फाली) ।

  • 彼は手当たり次第泥棒に投げ付けた

    उसले चोरलाई जे पायो उही फ्याँक्यो ।