UNOES日ネ辞書日本語⇄ネパール語辞書

投げ打つ/擲つ

1. throw away; मरिमेट्नु ; अर्पण गर्नु ;

  • 自分を投げ打って ’

    मरिमेटी आफूलाई त्यागेर

  • 彼は自分の命を投げ打った

    उहाँले आफ्नो जीवन समेत अर्पण गर्नुभयो ।

  • すべてを投げ打って仕事を完遂した

    अन्य सबै कुरा त्यागेर (/ छोडेर) उसले आफ्नो काम पूरा गऱ्यो ।

  • またもや自爆テロ犯が自らの命をなげうち人の若者の命を奪った

    अर्को एक जना आत्मघाती बम आक्रमणकारीले आफ्नो ज्यान दियो र अरू १९ जना युवाहरूको पनि ज्यान लियो ।