UNOES 日本語・ネパール語辞典用例つき・無料

名残り

1. 〔後に残るもの〕 remains; बाँकी रहेको कुरो ; रहलपहल ; नामनिशान / नामोनिशान ;

  • 宴会の名残り

    भोजका रहलपहल (/ निथारपिथार / उब्रेका खानेकुरा)

  • 長い石塀が昔の名残りをとどめていた

    लामो ढुङ्गे भित्ता प्राचीन समयको पदचिन्ह नै हो ।

  • これらの像はかつての一大文明の名残りに過ぎない

    यी मूर्तिहरू एक जमानाको महान् सभ्यताका चिन्हहरू मात्र हुन् ।

  • さらに,アメリカで話されているスペイン語は,その大陸の古代の住民の名残をとどめている

    यसबाहेक, अमेरिकामा बोलिने स्पेनी भाषामा त्यो महादेशका पुरातन निवासीहरूको प्रभाव अझै पाइन्छ ।

2. 〔惜別の気持ち〕 the sorrow of parting; छुट्टिने दुःख (/ व्यथा) ;

  • 名残り惜しいですが,おいとまします

    मनले नमाने तापनि अब लाग्नुपर्दछ ।

3. 〔別れ〕 a farewell; बिदा ; बिदाइ ; बिदाइबारी ;

  • 名残りの酒宴

    बिदाइ–समारोह