殴り合い
1. a (fist)fight; boxing; free exchange of blows; मुठभेट muTh-bheT ; घात - प्रतिघात ; मुक्कामुक्की ; मुक्काबाजी * 健闘競技;
道で強盗と警官の間に殴り合いが生じた 拳の
बाटामा डाँका र पुलिसका बीच मुठभेड (/ मुक्कामुक्की) भयो । *
彼らの間で言い争いが極限に達した時ついに殴り合いとなった
झगडा चरमविन्दुमा (/ अन्तिम चरणमा) पुगेपछि उनीहरूका बीच कुटाकुट (/ हात हालाहाल) भयो ।
試合中しばらく彼と殴り合いになった
खेलमा एकछिन उससँग भिडाइ (/ जुधाइ) भयो ।
とうとう殴り合いになった
अन्तमा तिनीहरूबीच भिडन्त (/ लडन्त /लडाइँ) भयो ।