UNOES日ネ辞書日本語⇄ネパール語辞書

殴る

1. hit; strike; मुक्का हान्नु ; मुक्क्याउनु ; कुट्नु ;〔連続して〕 beat; घरिघरि हिर्काउनु ; टोक्नु ;〔平手で〕 slap; झापट दिनु ; पिट्नु ;〔棒で〕 club; कुट्नु ; ठोक्नु ; हिर्काउनु ;〔殴られる〕 कुटपिट भोग्नु ; पिटाइ खानु ;

  • 頭を殴る

    टाउको हिर्काउनु (/ पिट्नु)

  • 握りこぶしで殴る ’

    घुस्साले (/ मुक्का / मुठी / मुड्की / घुच्चा) हान्नु ; घुस्स्याउनु ; मुक्क्याउनु ; मुड्क्याउनु

  • 男は少年をぽかぽか殴った

    पुरुषले केटोलाई ढुकढुक पिट्यो ।

  • 彼の鼻先を殴ってやった

    मैले उसको नाकमा घुस्सा हानें ।

  • ひどく殴られた

    पूरै (/ पूर्णरूपले) हिर्काइयो ।

  • 殴るぞ! ’

    पुजा गरूँ

  • 言い逃ればかりしてたら友達に殴られた

    धेरै मात्तिदा (/ निहुँ खोज्दा / जोरी खोज्दा) आफ्नै साथीको पिटाइ खायो ।

  • 一群が彼らを殴るだけ殴って家に帰した

    भीडले तिनीहरूलाई पिट्नसम्म पिटेर घर पठाए ।