慰め
1. a comfort; a consolation; solace; आराम ; सान्त्वना ; फलदायी ; दिलाशा ; आँसुपुछाउनी * 慰めのために与える物;
慰め手
शान्तिदाता
慰めの言葉をかける
दिलाशाका शब्दहरू बोल्नु
苦しむ人に慰めを与える
पीडितलाई राहत (/ सान्त्वना / ढाडस) दिनु
彼らも立ち寄ってはロヒトの近況を尋ね慰めを与えてくれる
तिनीहरू भेट्न आइरहेका छन् । रोहितको सन्चो–बिसन्चो सोध्छन् अनि सान्त्वना पनि दिन्छन् ।