UNOES 日本語・ネパール語辞典用例つき・無料

内紛

internal trouble (/ conflict); गृहयुद्ध ; घरझगडा ; गृहकलह ;〔政党の〕 intraparty strife; अन्तर्द्वन्द्व ; गृहकलह ; आपसी झगडा ;

  • あのグループでは内紛が絶えない

    त्यो समूहमा सधैं अन्तर्द्वन्द्व (/ गृहकलह) चलिरहन्छ ।

  • 彼らは内紛に陥っている

    उनीहरू गृहकलहमा (/ आन्तरिक झगडामा) फसेका छन् ।