蔑ろ
1.
人を蔑ろにする
अरूलाई होच्याउनु (/ हेप्नु / छिःछि दुरदुर गर्नु / हेलाँ गर्नु)
学業を蔑ろにする
लेखपढ उपेक्षा (/ बेवास्ता / हेलचेक्रयाइँ) गर्नु ; पढाइ निछाउनु (/ निच मार्नु / पन्छाउनु)
彼の意見は蔑ろにされた
उसको विचार हेपियो (/ बेवास्ता गरियो / तुच्छ ठानियो) ।