-ないか
こら,やめないか
छोडिदेओ न ।
だれか来ないかな
कोही आए हुन्थ्यो । ; कोही आउँदैन कि...
食事に行かないか
खाना खान जाऔं ल? ; खाना खान गए कसो होला?
やってみようじゃないか
गरिहेरौं ल? ; एक चोटि गरिहालौं न?
彼が何を言うか聞こうじゃないか
जाऔं, उसले के भन्दो रहेछ सुनौं!
今日の野菜カレーは水っぽいじゃないか
आजको तरकारी त टङ्ग्रङ्ङ पो भएछ ।