UNOES 日本語・ネパール語辞典用例つき・無料

内内

  • 内々彼に当たってみた

    मैले अनौपचारिक तवरमा उहाँसित सम्पर्क राखेँ ।

  • この話は内々だよ

    यो चाहिँ हामीबीचको कुरा हो ।

連語
内々の
  • 内々の話

    भित्री (/ आन्तरिक / गुप्त) कुरा

連語
内々で・内々に
  • 内々でなされる憐れみの施し

    गुप्तमा गरिने दान–पुण्य

  • 内々であろうと公であろうと

    एकान्तमा होस् वा अरूहरूको सामु

  • 内々で話す

    घुसघुस (/ खुसखुसे / कानेखुसी / खासखुस) कुरा गर्नु ; फुक्नु

  • 内々に事を運ぶ

    गुप्त रूपले कुरा अगाडि सार्नु ; अरूले थाहा नपाउने गरी कुरा अगाडि सार्नु

  • 内々で話したいのですが

    म तपाईंसित दुई जना एक्लै बसेर कुरा गर्न चाहन्छु ।

  • 二人は毎週内々で会っている

    दुई जनाले हप्ता–हप्तामै लुकीलुकी भेट गर्दैछन् ।