内緒/内証
1. a secret; गुप्त कुरा ; गोपनीयता gopaniiyataa ; गोप्यता ;
連語
内緒の
内緒の話
गुप्त (/ गोप्य) कुरा ; सुइँको ; भित्री कुरा
君が旅に出るという内緒の話を聞きつけ彼がやって来た
तिमी यात्रामा जाने सुइँको (/ गोप्य सूचना / सुराक) पाएर ऊ आइपुगेछ ।
連語
内緒で
少年は内緒でたばこを吸っていた
केटोले चुरोट लुकीलुकी खाँन्थ्यो ।
内緒で秘密を打ち明けられた
उसले मलाई गुप्तमा गोप्य कुरो पोख्यो ।
内緒を内緒にする人とだけ話しをする
गुप्त कुरालाई गुप्त राख्नेहरूसित मात्र कुरा गर्नु