内容
1. 〔中に入っているもの〕 contents; भित्र भएका (/ रहेका) वस्तुहरू ; भित्री कुराहरू ;
胃の内容物
पेटको भित्रबस्तु
その箱の内容は何ですか
बाकसभित्र के छ
2. 〔表現されたこと〕 content; विषयसूची ; विषयवस्तु ; सार ; अभिप्राय ; लेखिएका कुराहरू ; अंश ;
仕事の内容
कार्यसूची ; कार्यको विवरण ; कार्यतालिका
本の内容
किताबको पाठावली
雑誌(彼の講演)の内容
पत्रिकाको (उनको भाषणको) विषयसूची (/ भित्रबस्तु / सार / मूल अभिप्राय)
話し合われている内容
चर्चित विषय (/ प्रसङ्ग)
書き切れない内容
अलेख (/ लेखो लगाउन नसकिने) सामग्री
主要項目の下にある内容
प्रमुख विषयअन्तर्गतको विषयवस्तु (/ सार)
内容を前以て良く準備する ’
आफ्नो विषयलाई पहिल्यै राम्ररी तयार गर्नु
お客様に画面の内容を確認してもらう
ग्राहकलाई स्क्रिनमा देखाइएका कुराहरू राम्ररी हेर्न दिनु (/ लगाउनु)
講演の内容は貧弱なものだった
भाषणको सामग्री अपर्याप्त (/ कमसल / घटियो) थियो ।
伺った内容は目的以外には使用されない
प्राप्त जानकारी त्यसबाहेक अन्य उद्देश्यको लागि प्रयोग गरिने छैन ।
彼はよくしゃべるが内容はない
ऊ धेरै बोल्छ तर कुरा खोक्रो छ ।
これは非常に興味をそそる内容だ
यो कुरा त हाम्रोलागि निकै चासोको विषय हो ।
内容の濃い議論
अर्थपूर्ण (/ सारगर्भित / गहकिलो) छलफल
内容のある
गहन ; गम्भीर ; अर्थपूर्ण
その本の内容の調和は印象的だ
त्यस किताबमा पाइने सामञ्जस्यता बेजोड छ ।
3. 〔実質〕 substance; सारांश ; सार ; (कथ्य)पदार्थ ; द्रव्य ; वास्तविकता ;
形式と内容
आकार र सार