馴染む
1. 〔なれ親しむ〕 become familiar; परिचित हुनु ; रतिनु ; झ्याम्मिनु ;〔慣れる〕 get used; बानी बस्नु (/ गर्नु / पर्नु) ; सहज हुनु ;〔馴染ませる〕 ढाल्नु ; बानी बसाल्नु ; रत्याउनु ; सहज बनाउनु ; सधाउनु ;
田舎(宮廷)生活に馴染む
गाउँरे (शाही) रहनसहनमा ढाल्नु (/ ढल्नु)
娘は嫁ぎ先に馴染んでいる ’
छोरीले घर खाएकी (/ घरमा घुलमिल हुन सकेकी) छे ।
なかなか新しい環境に馴染まない
नयाँ वातावरणमा म भिज्दै–भिज्दिनँ (/ रतिन्दिनँ / अनुकूल बन्दिनँ / घुलमिल हुँदिनँ) ।
彼らはなかなかネパールの文化に馴染まない
तिनीहरू सजिल्यै नेपाली संस्कृतिमा ढल्दैनन् (/ भिज्दैनन्) ।
すぐ外国の慣習に馴染んだ
ऊ चाँडै बिदेशी चलनसित परिचित (/ पहिचान / ज्ञात) भयो ।
彼には馴染みにくいところがある
ऊसँग मलाई डर लाग्छ ।
多くの人たちはどこか地方を馴染み味わえるハイキングを好む
थुपै्र भने कुनै इलाकाबारे राम्ररी परिचित हुन पैदल यात्रा गर्न मन पराउँछन् ।
2. 〔調和する〕
入れ歯が馴染まない
मुखमा नक्कली दाँत मिलेको छैन । ; मुखमा नक्कली दाँत ठीक (/ सुहाउँदो / अनुकूल) भएको छैन ।
よく馴染んでいないご飯 ダルやタルカリとよく混じっていないご飯。よく混ぜるほど美味しいとされる
निस्तो (/ बुकुल्टो) दाल तरकारीसँग नमुछिएको) भात *
壁と床の色が馴染まない
भित्ताको र भूइँको रंग मिल्दैन ।
3. 〔訴訟として取り上げるにいたらない〕
その訴訟は裁判に馴染まないとして却下された
त्यो आरोप मुद्दायोग्य नभएर फिर्ता लिइयो ।