UNOES 日本語・ネパール語辞典用例つき・無料

仲

  • 仲が悪い

    उनीहरू कहिल्यै मिल्दैनन् । ; उनीहरूको सम्बन्ध भाँचियो (/ बाझियो) ।

  • 彼らの仲はとても良い

    उनीहरू एकदम घुलमिल छन् । ; उनीहरूको राम्रो सम्बन्ध छ । ; उनीहरू मित्र (/ साथीभाइ) हुन् ।

  • 彼らは貸し借りの仲だ

    उनीहरूको सम्बन्ध साहू–असामीकै हो ।

  • 切っても切れない仲です

    हामीबीचको सम्बन्ध नङमासुको जस्तो छ ।

    *字:爪と肉のような関係

  • 何で二人の仲は冷めたの

    किन उनीहरूबीचको सम्बन्ध चिसियो (/ सेलाएर गयो)?

  • 出会ったとたん彼らは思い思われる仲になった

    पहिलो भेटमै तिनीहरूले एकअर्कालाई छोड्न नसक्ने भए ।