中
1. 〔物の内側〕 the inside; भित्र ; अन्तर ; भित्री (/ आन्तरिक) भाग ;
管の中
नल (/ नली) भित्र
家の中まで聞こえるような声で呼んだ
घरभित्रसम्म सुन्ने गरी उसले बोलायो ।
真実を知るには中を見る力が求められる
सत्य कुरा थाहा पाउन अन्तरदृष्टि (/ भित्री आँखा) चाहिन्छ ।
家の中で
घरभित्र ; घरको भित्र
中で待とう
भित्र बसेर कुरौं ।
中でドアを押さえる
भित्रबाट ढोका समाउनु
囲いの中で牛を飼っている
तिनीहरू घेराभित्र गाईवस्तु पाल्दछन् ।
建物の中へ入る
भवन भित्र पस्नु
心の中に刻む ’
हृदयमा लेख्नु
中に入る道はこれです
भित्र जाने बाटो यो हो ।
中に入ってもいいですか
भित्र पस्न सकिन्छ
風があると雨が中に吹きこむ
हावा लाग्दा पानी भित्र पसेर आउँछ ।
2. 〔真ん中〕 the middle (/ midst) of~; the center of~; ~ मा ; को बीचमा (/ माझमा) ; * 以下は後に को をつけてもつけなくてもどちらでも良い ~ माझ ; मध्य ; अन्तगर्त ; बीच ; मध्यम ;
中日おいて返事をもらった
दुई दिन बिराएर (/ छुटाएर) मैले उत्तर पाएँ ।
二つの山の中
दुई पहाडको मध्य (/ अन्तराल / बीचको अन्तर)
中の部分
मध्यभाग ; माझको (/ बीचमा पर्ने) भाग
中の兄
मध्यम (/ माहिला) दाइ
これは中の娘です 娘三人の中の真ん中なら
यो मध्यम छोरी हो । ; *माहिली
部屋の中にある机
कोठाको बीचमा भएको डेस्क
小さな子を呼んで彼らの中に置いた
उहाँले एउटा सानो बालकलाई बोलाएर त्यसलाई तिनीहरूका माझमा राख्नुभयो ।
彼らの中にそれは現れた
तिनीहरूको माझमा त्यो देखा पऱ्यो ।
湖の真ん中にある島
तालको ठ्याक्क बीचमा परेको टापू
山地の中に幾らかの盆地がある
पहाडहरूका बीचमा केही उपत्यकाहरू छन् ।
3. 〔限られた範囲〕 the middle (/ midst) of~; the center of~; ~ मा ; मध्यम ; को माझमा ; * 以下は後に को をつけてもつけなくても構わない ~ माझ ; मध्य ; अन्तगर्त ; बीच ;
その中で何れでも好きなのを買いなさい
तीमध्ये (/ तीमाझ / तीबीच) तिमीलाई जुन (/ जे) मनपर्छ त्यो किन ।
みかんとマンゴとリンゴの中で君はどれがおいしいと思うかい
सुन्तलाआँपस्याउ मध्ये (/ माझ / बीच) तिमीलाई कुन मीठो लाग्छ
自分の中で考えた
आफ्नो मनमा नै साचें ।
我の中で一番偉いのはだれだ
々हामीमा सबैभन्दा ठूलो को हो त नि
苦労した人の中であなたも間違いなくその一人だ
दुःख भगेकाहरूमध्ये निश्चय तपाईं पनि एक हुनुभयो ।
男の中の男
पुरुषोत्तम पुरुष ; पुरुषहरूमा उत्तम पुरुष ; पुरुषमा श्रेष्ठ पुरुष
泥棒の中の泥棒
चोरमाथि चकार
それらの中の幾つかの方法について考える
तीमध्ये केही तरिकाहरूबारे विचार गर्नु
彼らの中の大半には誠意が見られなかった
तिनीहरूमध्ये अधिकांशमा निष्कपटताको कमी थियो ।
間違いなくネパールもこの数字の中の一つだ
पक्कै पनि नेपाल यी संख्या वीचको एउटा हो ।
苦労の中でも少年は立派に育った
थुप्रै दुखहरूको (/ कठिनाइहरूको) बावजूद केटा त परिपक्व (/ असल वयस्क) बन्दै गयो ।
その中には
त्यसको अलावा
人)~の中には ~~
मध्ये / को मध्यमा ; कोहीकोहीमाझ
私もその中に入っています
म पनि त्यसमा समावेश छु । ; म पनि त्यसमाझ एक जना परेको छु ।
男の中に女が人交じっていた
केटाहरूमा (/ केटाहरूमाझ) एक जना केटी परेकी (/ मिसेकी) थिइन ।
僕は尻込みしない 字:「僕は尻込みする人たちの中にはいない」
म पछि हट्नेहरूमध्येको होइनँ । *
あなたがたのように木の切り方を熟知した者は私たちの中に一人もいない
तपाईंहरूजस्तै काठ काट्ने हाम्रा कुनै सिपालु मानिस यहाँ छैन ।
彼らの中には投獄された人たちもいた
तिनीहरूमध्ये कोहीकोही झ्यालखानामा थुनिए ।
4. 〔何かが起こっている最中〕
雨の中をどんどん歩いて行った
पानी पर्दा पनि हामी अघि बढौं ।
5. 〔平均〕 the mean; औसत ; मध्यमान ;〔中庸〕 the middle course; मध्य भाग ; औसत ; औसतन ; हरदर ; लगभग ;