UNOES日ネ辞書日本語⇄ネパール語辞書

なかなか

1. 〔ずいぶん〕 very; धेरै ; एकदमै ;〔かなり〕 rather; fairly; pretty; निकै ; उचित रूपले ; ठीक्कको * 望ましいことに用いる;〔相当に〕 considerably; अधिकांश ; धेरै ; ठूलो ; यथेष्ट ;

  • なかなかの借金

    ठूलो रकमको ऋण

  • なかなか重要な

    केही ठूलो महत्त्वको

  • なかなかの金持ち

    धनी (/ सम्पन्न) व्यक्ति ; धेरै धन भएको मान्छे

  • なかなかの英語を話せる

    उसले ठीक्कको अंग्रेजी बोल्छ ।

  • 今日はなかなか暑い

    आज त बरु गरम भयो ।

  • なかなか長いこと家を空けていました

    धेरै लामो समयसम्म घर छोडेथेँ ।

  • その犬はなかなか懐かなかった

    त्यो कुकुर मसित रतिन (/ अनुकूल हुन) धेरै बेर लाग्यो ।

2. 〔 「 なかなか … しない 」 の形で , 容易には〕

  • なかなか治らない病気

    हतपती जाती नहुने बिमारी

  • 彼はなかなか承知しないだろう

    ऊ मान्दै–मान्दैन (/ सजिलै मान्दैन) होला ।

  • 当局の許可がなかなか下りなかった

    सरकारबाट अनुमती पाउन निक्कै गाह्रो थियो ।

  • さてやってみるとなかなかうまくいかなくって

    तैपनि गरेबापत हुँदै भएन रहेछ ।

  • 風邪がこじれてなかなか治らなかった

    रूघा अझ खराब हँदै गएपछि निको हुँदै भएन ।

  • 経験した人でなければなかなか分からない ’

    तपाईंले यस्तो अनुभव गर्नुभएको छैन भने यो कुरा कल्पना गर्न तपाईंलाई गाह्रो होला।

  • 彼はそれをなかなか理解できない

    ऊ सजिलैसित त्यो बुझ्न सक्दैन । ; उसलाई त्यो बुझ्न अति कठिन छ । ; उसलाई त्यो यति गाह्रो छ कि ऊ बुझ्दै–बुझ्दैन ।