UNOES日ネ辞書日本語⇄ネパール語辞書

中休み

1. a rest; a break; विराम ; विश्रान्ति ; विच्छेद ; निवृत्ति ; रोक ; अन्तर ;

  • 分間の中休み

    दस मिनेटको विराम (/ विश्रान्ति)

連語
中休み(を)する
  • ちょっと中休みしよう

    एकछिन आराम गरौं ल । ; एकछिन थकाइ मरौं ल ।

  • 山の)歩行者が中休みできるようチャウタロは作られている

    बटुवाहरूको (/ पथिकहरूको) विश्रान्तिका (/ आरामका / विश्रामका) लागि चौतारो बनाइएको छ ।