仲良く
1.
子供たちは庭で仲良く遊んでいる
चौरमा केटाकेटीहरू मिलीजुली (/ मिलेर / मिलीमतोमा) खेल्दैछन् ।
彼はだれとでもすぐ仲良くなる
ऊ जोसँग पनि मिलिहाल्छ (/ मिलनसार छ) ।
連語
仲良くする/仲良くやる
彼とは仲良くやっています
ऊसित घुलमिल (/ मिलेको) छु ।
彼はいつも人と仲良くしない
ऊ अरूसित कहिल्यै मिलेर बस्दैन ।
今度越してきた新入生だ仲良くしなさい
यिनी भर्खर आएको नयाँ विद्यार्थी हुन् । मिलेर बस्छौ ।
彼女はしゅうとめと仲良くやっている
उनी सासूसित राम्रोसँग मिलेर बसेकी छिन् ।
隣同士仲良くやりましょう
छिमेकीछिमेकी यसो चिनजान गरौं ।