UNOES 日本語・ネパール語辞典用例つき・無料

仲良し

a close (/ good) friend; घनिष्ट मित्र (/ साथी) ;

  • 会うなり仲良しになった

    हामी भेट्नासाथ हाम्रो राम्रो मित्रता भयो । ; भेट्नासाथ हामीबीच मैत्रीभाव उब्जियो ।

  • 彼らは仲良しだ

    तिनीहरू एकदम मिल्ने साथी हुन् । ; तिनीहरू एकदमै घनिष्ठ (/ घुमफिल) छन् ।

連語
仲良しの
  • あの子とは仲良しだ

    त्यो केटो मेरो साथी हो । ; त्यो केटोसँग मेरो मैत्री सम्बन्ध छ ।