UNOES 日本語・ネパール語辞典用例つき・無料

泣き言

a complaint; दुखेसो ; गथासो ; लामो गनगन ;

  • 家の泣き言を聞かせた

    उसले आफ्नो घरको दुखेसो (/ गथासो) सुनायो ।

  • 彼の泣き言を聞く暇はない

    उसका गन्थन (/ लामो गनगन) सुनेर बस्ने फुर्सद छैन ।