UNOES 日本語・ネパール語辞典用例つき・無料

鳴く/啼く

cry; बास्नु ;〔犬が〕 bark; yelp; भुक्नु ; घुक्नु ; उक्काउनु ; गर्जनु ;〔クンクンと〕 whine; ( चिच्याइ–चिच्याइ ) रूनु ;〔猫が〕 mew; meow; म्याउँ–म्याउँ गर्नु ;〔牛が〕 moo; low; बाँ–बाँ गर्नु ;〔馬が〕 neigh; whinny; हिनहिनाउनु ; हिलिनु ; हिनहिनाहट गर्नु ;〔羊 / やぎが〕 bleat; म्या म्या गर्नु ;〔ろばが〕 bray; हिनहिनाउनु ; हिलिनु ; हिनहिनाहट गर्नु ;〔豚が〕 grunt; squeal; क्विँ क्विँ गर्नु ;〔猿が〕 chatter; बकबक (/ क्याउँक्याउँ) गर्नु ;〔ねずみが〕 squeak; चीची (/ चुइँचुइँ) गर्नु ;〔かえるが〕 croak; काँ काँ गर्नु ;〔あひるが〕 quack; क्याँकक्याँक गर्नु ;〔ふくろうが〕 hoo

  • メエメエ鳴いている子羊

    म्याँ म्याँ गरिरहेको पाठो

  • 雄鶏が鳴いた。まもなく朝だ

    कुखुराको भाले बास्यो, अब उज्यालो हुन्छ ।

  • 雄鶏が鳴いたと同時に彼らは出発した

    भालेको डाँकोसँगै (/ भाले बास्नबित्तिकै) उनीहरू बाटो लागे ।

  • 子犬が雨の中くんくん鳴いていた

    पानीमा छाउरा चुइँकँदैथियो (/ चिच्याइ–चिच्याइ रुन्दैथियो) ।

  • 近頃毎晩犬が鳴く

    हिजोआज रातैपिच्छे कुकुर कराउँछन् ।

  • ねずみのちゅーちゅー泣く声で寝れなかった

    मुसाको चुइँचुइँले सुत्न सकिएन ।

  • 家鴨が「があがあ」と鳴いた

    हाँस क्याँकक्याँक गर्‍यो ।

  • 山ばとのほろほろ鳴くのが聞こえた

    वनमा ढुकुरले मकमक घु गरेको मैले सुनेँ ।

  • 蝉が鳴いて,夕方になったと百姓たちは家に帰っていった

    झ्याउँकिरी बासेपछि साँझ पर्‍यो भनी खेतालाहरू घरतर्फ लागे ।