無くなる
1. 〔紛失する〕 be gone; be missing; बेपत्ता हुनु ; अलप हुनु ; हराउनु ; गुमाउनु ; हटिजानु ; गायब (/ लोप) हुनु ; डुब्नु ; हर्नु ;
貸した金が無くなった 得られるはずのものが得られなくなった場合
ऋणमा दिएको पैसा गुम्यो (/ नपाउने भयो / गुम भयो) । *
道で品物が無くなっているぞ
बाटामा सामान हराएछ (/ मिस भएछ) ।
この家は明日にはなくなるだろう
यो घर भोलि यहाँ हुँदैन ।
無くなった本を探している
हराएको किताब ऊ खोज्दैछ ।
僕と一緒に喜んでよ無くなってた物が見つかったんだ
मसित रमाओहराएको कुरा मैले भट्टाएँ ।
今度は金まで無くなっている
अहिले त पैसासमेत गायब भएको छ
ビジネスが失敗して金も無くなった
व्यापार डुबेर पैसा पनि डुब्यो ।
2. 〔尽きる〕 run out; सिद्धिनु ; सक्नु ;〔残り少なくなる〕 run short; गइसक्नु ; जानु ; हटिजानु ; हराएर जानु ; ह्रास आउनु *ह्रास は「ラース」と発音する;
刃が無くなったナイフ
घिस्सिएको (/ खिइएको / घोटिएको) चक्कु
財布の金が無くなった
थलीको पैसा सक्यो ।
収入源が無くなった
आम्दानीको स्रोत टुट्यो (/ बन्द भयो / रोकियो) ।
それで我の自由は無くなる
々त्यसैले हाम्रो स्वतन्त्रता हनन हुन्छ ।
米が無くなった(無くなってきた)
चामल सिद्धियो (अपूग भएको छ) ।
もう待つ気が無くなった
पर्खने मन हरायो ।
それには興味が無くなった
त्यसमा मेरो चासो हरायो (/ गुम्यो / गइसक्इो) ।
そこで道が無くなる
त्यहाँ बाटो हराउँछ ।
3. 〔消える〕 vanish; जानु ; नामेट हुनु ; हटिजानु ; हराएर जानु ;
消えて無くなる栄光
बिलाएर (/ हराएर) जाने महिमा
砂糖が水に溶けて無くなった
पानीमा चिनी बिलायो (/ पग्लियो / घुलमिल भयो) ।
雪が溶けて無くなった
हिउँ पग्लियो (/ बिलायो / विलय भयो) ।
苦しみが永久に無くなる
दुःखकष्टहरू सदाको लागि नामेट हुने छन् ।
痛みはもう無くなりましたか
दुखाइ गयो (/ हरायो)
夜時をすぎるとバスが無くなる
राती ८ बजे नाघेपछि बस पाइँदैन ।
症状が無くなったから服薬をやめてもいいと考えるのは間違いだ
लक्षण हराएमा औषधी खान छोडे हुन्छ जस्तो सोच्नु गलत हो ।